
नेपाली महिला नगरकोटमा रक्सि बनाउदै
डा. हरिहर खनाल
पहिले मान्छेले रक्सी पिउँछ, त्यसपछि
रक्सीले रक्सी पिउँछ र अन्त्यमा रक्सीले मान्छे सिध्याउँछ। विश्व स्वास्थ्य
संघ भन्छ, 'न्यूनतम मात्रामा मदिरा सेवन गर्दा हृदयाघातजन्य रोगको
सम्भावना घटेको विश्वस्त प्रमाण भेटिएको भए पनि अन्य स्वास्थ्यको सुधारका
लागि भने मदिरा सेवनको सल्लाह दिनु...