Showing posts with label व्यंग Corner. Show all posts
Showing posts with label व्यंग Corner. Show all posts

Saturday, May 5, 2012

बाबुराम भट्टराई धानमन्त्री कि प्रधानमन्त्री ??

नागरिक को अनलाइन nagariknews.comले बाबुराम भट्टराई लाई धानमन्त्री लेखेको छ के बाबुराम भट्टराई साँच्चै धानमन्त्री हुन् त?? कि नागरिकको अनलाइन update गर्नेलाई ज्ञान नभएको/नपुगेको हो | 
http://a2.sphotos.ak.fbcdn.net/hphotos-ak-ash3/s720x720/578101_346956642024476_100001304285069_837383_1795183171_n.jpg
हुन त यो सानो गल्ति हो र नागरिकको अनलाइनमा पहिला पनि यस्ता सानातिना गल्ति त कति हो कति हुदै आएका छन् कहिले एउटा फोटो र अर्कै caption हुन्छ  भने कहिले आधा एउटा, आधा अर्को समाचार पनि भेटिन्छ तर  यो गल्ति सार्है रमाइलो पनि र घत लाग्दो पनि भएकोले यहाँ राखेको छु | yahi सानो गल्तीले कति ठुलो गल्ति भएको छ ?? हेर्नुस त हुनुपर्ने प्रधानमन्त्री छुट्यो प्र र भयो धानमन्त्री ...| एउटा प्र ले कति ठुलो बन्यो गल्तीलाई | नागरिकलाई मेरो सुझाब online update मा अलिक ध्यान दिइयोस | 

Thursday, January 19, 2012

अझै कति राहत दिने हो कमरेड जनतालाई??

मुस्तांगमा सरर बाबुराम ! (कार्टून:गूगल दाईको search Engine)

सर्वबिदितै छ बाबुराम सरकार मितव्ययी छ | यति मितव्ययी छ कि चियापानमा मात्रै २२/२३ लाख खर्च गर्छा त्यै भएर त सरकार पनि मुस्तांग चढ्छ नि ! यस्तो मितव्ययी सरकारले जनताका लागि पनि धेरै गर्न पनि त सक्दैन नि तै पनि बाबुराम सरकारले त गरकै छ नि ! कमसेकम अरु सरकारले भन्दा बढी आश्वाशन त बढेको छ अरे यार झुटै सहि | आखिर मुलुक र जनताले रोजेका र नारायणकाजी लगायत मधेशीहरुले पनि खोजेका जो प्रधानमन्त्री छन् मुलुकमा | बाबुरामको नाटकीय मितव्ययिताको कुरा, भो न कुरा गरम! मुस्तांग चढेर बचाएको खर्च उनले चियापानमा गरे त के भो ?? आखिर उनले त चाहेकै हुन् नि खर्च कम गर्न !