आन्दोलनरत १३ विद्यार्थी संगठनका
प्रतिनिधिहरुसँग बिहीबार भएको वार्तामा प्रधानमन्त्री डा. बाबुराम
भट्टराईले विद्यार्थी र विपन्न परिवारलाई ग्यास र मट्टितेलमा ३३ प्रतिशत छुट
दिने प्रतिवद्धता त जनाए तर यो कार्य कतिको Practical छ त भन्ने कुरा न प्रधानमन्त्रिलाई न त ज्ञान भयो न त ज्ञान हुनु जरुरि नै रह्यो | यहाँ गाडीमा ५ रूप्पे छुट हुँदा त नक्कली कार्ड बनाएर गाडी चढ्नेहरु प्रसस्त छन् भने झन् ग्याँसमा ३३% छुट पाउन थालेपछि के होला ??
उसै त ६० नाघेका बाजे बज्यैहरुले पनि कार्ड देखाउछन भन्न थालेका छन् खलासिहरु | अब उनीहरुको कुरालाई मान्ने हो भने त सबैले नै बिद्यार्थीको कार्ड बोकेर ग्याँस किन्न जान्छन | सोच्नुहोला कसरि त?? ए बाबा ! यसो बिद्यार्थी नेताहरुलाई चिन्नु मात्रै पर्छ त्यस्ता जब कार्ड त कति आउछन कति |
यस्तै प्रधानमन्त्री भट्टराईले किसानहरुलाई डिजेलमा पनि सहुलियत दिने बताएका छन । प्रधानमन्त्रीको प्रतिवद्धतापछि विद्यार्थीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।