Today SLC board of Nepal has published the result of the SLC exam which was held on 2067 B.S.
Showing posts with label SLC. Show all posts
Showing posts with label SLC. Show all posts
Monday, June 20, 2011
Tuesday, March 29, 2011
S .L.C., चिट, अनि विध्यार्थी सभासद अनि भ्रष्टाचारी नेता तथा मन्त्रिज्यूहरु !!
२/४ दिन अघिसम्म एउटा खबरले मार्केट निकै तातेको पाइयो | खबर थियो लौ अब S .L.C. आयो रे ! अनि यसपालिको S .L.C.मा चाही चिट चोर्न नदिन र नक्कली परीक्षार्थीलाई परीक्षा दिन बाट बन्चित गराउन निकै कडाई गरिएको छ रे भन्ने हल्ला खुब सुनियो | फेरी हिजो अस्ति भर्खर नयाँ हल्ला सुनियो कुनी कुन पार्टी बाट सभासद बनेकी बिध्यार्थी माननीयज्यूले आफ्नै छोरीलाई परीक्षा दिन लगाइरहेको अवस्थामा फेला पारियो त्यस्तै विदेश गएका बाउको परीक्षा दिंदा दिंदै छोरालाई पक्राउ गरियो | त्यस्तै ठुलो परिमाणमा चिटहरु परिक्षा केन्द्रहरु बाट बरामद गरियो | यति हुँदा हुँदै पनि खै कसलाई गरियो कारबाही न बिध्यार्थी सभासद जो छोरीलाई परीक्षा दिन लगाउछिन लाई कारबाही गरियो न उनकी छोरीलाई नै | अनि न त खुल्लम खुल्ला चिट चोराउने केन्द्राध्यक्षलाई नै कारबाही भएको खबर आएको छ | यो कसको कमजोरी त सरकारको, प.नी.का.को वा S .L.C. पास नगरी सभासद बनाउने पार्टीको या अरु कसैको ?? जवाफ को संग छ ?
Subscribe to:
Posts (Atom)





