Showing posts with label Education. Show all posts
Showing posts with label Education. Show all posts

Friday, August 10, 2012

Funny Fullforms of Some Common Words

USA = Unsatisfied Aunty !
RIP-Remain In Place
WIFE -Wonderful Instrument For Exploring
SON - Solution For Nothing
VIP-Very Idiotic Person
AOL-American Old Ladies
ARMY- Aren't Really Men Yet
ASAP- As Slow As Possible
ATP- All Tomorrows Party
BAR- Buy A Rum
BBC- Bloody Broadcasting Company
COLLEGE- Come One Lets Love Every Girl Equally
SORRY- Some One Rapidly Raped Yo
SIP - Sad & Idiot Person
MBA - Member of Bhikari Association
NRN - Non Reliable Nepalese OR
            Na Rahyo Nepali
B.A. - Bachelor Again
M.A. - Married Again
B.B.A. - Being Bhikhari Again
C.A. - Complicated Account
B.B.S. - Being Bhikhari Slowly

If you know others Please add them in comment.

Tuesday, March 20, 2012

४ ओटा ४ को कमाल ! यसरि बन्छन ०-९, ४ ओटा ४ बाट !

४ ओटा ४ बाट यसरि बन्छ ० :
(४ + ४) - (४ + ४) = ०

४ ओटा ४ बाट यसरि बन्छ १ :
(४ + ४) / (४ + ४) = १

४ ओटा ४ बाट यसरि बन्छ २ :
(४ X ४) / (४ + ४) = २

४ ओटा ४ बाट यसरि बन्छ ३ :
(४ + ४ + ४) / ४ = ३

४ ओटा ४ बाट यसरि बन्छ ४ :
४ X (४ - ४) + ४ = ४

Thursday, December 15, 2011

HSEB Result of Class 11 has been Published

Updated : अन्त्यत: HSEB ले यस बर्ष लिएको कक्षा ११ को नतिजा प्रकाशन गरेको छ | २९ मंग्सिर  २०६८ बिहिबार रातको ९.३० बजे मात्र अनलाइनमा नतिजा प्रकाशित भएको छ |

नतिजाको व्यहोरा यस्तो छ|
REGULAR : 
Appeared : 299827 Pass : 115968 Pass % = 39 %
Exam Withheld - 33 Exam Cancelled : 926 
Non-Regular :
Appeared : 148616 Pass : 59890 pass % = 40 
Exam Withheld : 79 Cancelled : 177

Tuesday, November 15, 2011

बि.बि.सी.को भाषा पाठशाला


पाठशाला भन्नेबित्तिकै विद्यालय वा विश्वबिद्यालयलाई जनाउछ | पाठशालाको काम वा उद्देश्य भनेको कुनै पनि नजान्ने व्यक्तिलाई सिकाएर जान्ने बनाउनु हो | तर बि.बि.सी.को भाषा पाठशाला, जसले तपाई हामीलाई भाषामा हुने विभिन्न त्रुटि देखाउने र त्यसको समाधान गर्ने उद्देश्य राखेको छ, आफैमा अन्तर्विरोध उत्पन्न गर्ने खालको छ | उक्त पाठशालामा गल्ति त देखाइएको छ तर त्यो गल्ति कसरि गल्ति भयो र त्यसलाई सच्याउन के गर्दा उपयुक्त हुन्छ भनेर एकदुई ठाउमा मात्रै देखाइएको छ |  जस्तो कि यहाँ भाषा पाठशालामा राखिएको छ कि
भित्तामा हरिबहादुरको तस्विर टाँगिएको थियो जसबाट मैले अघिल्लो हप्‍ता दुई हजार रुपैयाँ लिएको थिएँ।
कसबाट दुई हजार रुपैयाँ लिएको ? हरिबहादुरबाट कि तस्विरबाट ? यस वाक्यले त तस्विरबाट लिएको भन्ने अर्थ पो बुझाउँछ!
अब यसलाई सच्याउन के गर्नुपर्यो त ? के लेख्ने हो यसलाई मिलाएर लेख्न?? पाठशाला मौन छ |