Saturday, December 24, 2011

मदिरा : कति घातक, कति फाइदाजनक

नेपाली महिला नगरकोटमा रक्सि बनाउदै  डा. हरिहर खनाल पहिले मान्छेले रक्सी पिउँछ, त्यसपछि रक्सीले रक्सी पिउँछ र अन्त्यमा रक्सीले मान्छे सिध्याउँछ। विश्व स्वास्थ्य संघ भन्छ, 'न्यूनतम मात्रामा मदिरा सेवन गर्दा हृदयाघातजन्य रोगको सम्भावना घटेको विश्वस्त प्रमाण भेटिएको भए पनि अन्य स्वास्थ्यको सुधारका लागि भने मदिरा सेवनको सल्लाह दिनु...

Friday, December 23, 2011

हप्ताको ६९ घण्टा लोडशेडिंग, अनि मुल्यमा २०% ले वृद्धि ! (With Loadsheding Schedule in English & Nepali)

नेपाल (अ)प्राधिकरणले साबिकको लोडशेडिंगलाई बढाउदै साताको ६९ घण्टा पुर्याएको २ दिन पनि बित्न नपाउदै अर्को समाचार आयो बिद्युतको साबिकको महसुलमा मुल्यमा २०% ले वृद्धि हुने रे ! ए बाबा यस्तो बेला बिद्युतको महसुल बढेपछी लोडशेडिंगले तताएको पारो अझ चढ्दै गएको छ भन्दा अत्योक्ति नहोला | उसै त लोडशेडिंगले जनता मारमा परिरहेको बेला (अ)प्राधिकरणले...

Thursday, December 15, 2011

HSEB Result of Class 11 has been Published

Updated : अन्त्यत: HSEB ले यस बर्ष लिएको कक्षा ११ को नतिजा प्रकाशन गरेको छ | २९ मंग्सिर  २०६८ बिहिबार रातको ९.३० बजे मात्र अनलाइनमा नतिजा प्रकाशित भएको छ | नतिजाको व्यहोरा यस्तो छ| REGULAR :  Appeared : 299827 Pass : 115968 Pass % = 39 % Exam Withheld - 33 Exam Cancelled : 926  Non-Regular : Appeared :...

Wednesday, December 14, 2011

Dancing with the Devil

A Texas Ghost Story retold by S. E. Schlosser The girl hurried through her schoolwork as fast as she could. It was the night of the high school dance, along about 70 years ago in the town of Kingsville, Texas. The girl was so excited about the dance. She had bought a brand new, sparkly red dress for the dance. She knew she looked ...

Tuesday, December 13, 2011

How to Change Template in Blogger

हामीले अघिल्लो ब्लगमा bloggerमा कसरि नयाँ ब्लग बनाउने भन्ने बारेमा लेखेका थियौं | यो पोष्टमा हामी ब्लगलाई कसरि नयाँ रुप दिने भन्ने बारेमा अर्थात् Bloggerको Default Template मन नपरेको खण्डमा कसरि नयाँ Template प्रयोग गर्ने भन्ने बारेमा चर्चा गर्दैछौं | सर्व प्रथम त तपाईले निम्न साइटहरुमा गरेर आफुलाई मन परेको Template Download गर्नुहोस: ...

Sunday, December 11, 2011

जावलाखेलको कन्सर्टका केहि कुरा...

अचेल बिदेशी कलाकार ल्याएर कन्सर्ट गराउदै पैसो कमाउने खेल खुब चलेको छ | जावलाखेलको कन्सर्ट पनि त्यसैको एउटा पाटो हो | हुन त यहाँ मैले बिदेशी कलाकार ल्याएर गरेको कन्सर्ट तथा कार्यक्रमहरुको बिरोध गर्न खोजेको होइन तर जुन कुरा २०६८ मंसिर २४ गते शनिबार जावलाखेलको फूटबल ग्राउन्ड वरिपरी देखा पर्यो त्यो देखेर अचम्म नलाग्ने सायदै कोहि होला | कारण हो...

Thursday, December 8, 2011

अचम्मको भुत

त्यतिबेला हामी ७ जनाको दोस्ती खुब जमेको थियो। हामीमध्ये कसैलाई केही भयो/पर्‍यो भने सबै एकर्कको लागि ज्यान दिन पनि तयार रहने हाम्रो दोस्ती साँच्चै उदाहरणिय थियो। जहाँ जाँदा पनि संगै हिंड्ने हामीले नचाखेको र नखाएको चिजहरु सायदै थिए होलान। साँझ भयो कि हाम्रो जक्सनमा हाम्रो मीटिङ्ग भइहाल्थ्यो र मीटिङ्गमा सनतिन गफ त हुँदैन थियो नै। कोही अमेरिका...