विजय कुमार
काठमाडौं, पुस ३ - 'म तिमीलाई एउटा प्रश्न सोध्नेछु, सही उत्तर दिन सक्यौ भने भगवानसँग भेट गराइदिउँला,' मन्द-मन्द मुस्कानसहित प्रेम हास्याले चुनौतीपूर्ण नजर मतिर फ्याँकिन्। ती दिनहरूमा ओशो 'भगवान रजनीश' का नामले परिचित थिए र प्रेम हास्या उनकी प्रमुख सहायक थिइन्। युरोपेली मुलकी हास्या 'गडफादर' नामक कालजयी अंग्रेजी सिनेमा निर्माता...
Saturday, December 18, 2010
Thursday, December 16, 2010
देश हल्लाउने जाँड झगडाको परिणाम: पारस पछी अब घरज्वाईलाई के गर्ने ??

हैन यदि पारस संग हतियार नभएको र उसले गोलि नचलाएको भए यत्रो Media मा भुत्रोको नाटक गरिरा' ? यत्रो खान हल्ला गर्या ?? कि त्यो रातको जाँडले २/३ दिनसम्म नछोडेको हो अनि कुजता दिदीलाई चाही ज्वाईले खाको जाँड लाग्या हो र, नेता देखि मन्त्रिसम्म थर्का'को हो ?? साला बिदेशी! नेपाली संचारमाध्यममा त्रास फैल्याउनि ?? जसरि Wikileaksले सारा विश्व हल्लायो...
Labels:
Paras,
Rubel Chaudhary,
Sujata Jost,
VOIP
सायद सम्बन्ध स्वर्गमै बन्छ की ???
कति दिन बिते, कति रातहरु – २
समय संगै कहाँ छुटे हातहरु
रुन्छ हृदय धेरै, बर्सन्छन आँसु
टुक्रेको मुटु लिइ, कोहि त भनि देउ
कसरि म हाँसु??
सायद सम्बन्ध स्वर्गमै बन्छ कि
जोडी हुने धर्तिमा, त्यहीं नै रचिन्छ कि
सायद सम्बन्ध स्वर्गमै बन्छ कि
जोडी हुने धर्तिमा , त्यहीं नै रचिन्छ कि
हुँदैन किन, मान्छेले सोचेको
पाइदैन किन, जीवन साथि रोजेको
कति दिन बिते, कति रातहरु – २
(कति दिन बिते,...
Saturday, December 4, 2010
सिजन बिबाहको
मंग्सिर महिना लागेपछि उमेर पुगेका र जोडी मिलेका/मिलाइएकाहरुबीच बिबाह गर्ने लठारो सुरु हुन्छ अझ भनौ सिजन सुरु हुन्छ | सायद यो मौसममा खेतबारीको अन्न तथा उब्जनिहरु सबै भित्र्याई सकिएको हुने हुनाले यो परम्परा को थालनी भएको हुनुपर्छ | नत्र त बिहे गर्न के को सिजन के को महिना जहिले गरे पनि भैहाल्छ नि मन र कुरो मिलेपछि | तर यहाँ बिहे संगै सबैलाई एक किसिमको सिजन लाग्दो रहेछ भन्ने पंक्तिकारको ठहर छ | लौ त अब चर्चा गरौ बिहेको सिजनमा विभिन्न...
Thursday, December 2, 2010
प्रचण्ड यता(पालुंगटारमा), प्रचण्ड उता (दिल्लीमा)

प्रचण्डको बोलिको ताल .....
बाकी हेर्न Read more » थिच्न...
सम्बन्धहरु "The Relations"
पर क्षितिजमा दुइ जना बच्चाहरु जो लगभग १०/१२ बर्षका छन्, संगै अंगालो मारेर हिड्दैछन् | उनीहरुको लगभग उत्रै उत्रै उचाई र उत्रै उत्रै ज्यान देख्ने कसैले पनि उनीहरु दाजु भाइ हुन् भन्दा बिश्वास गर्दैनन् | जुन स्वाभाविक नै हो उनीहरु दाजु भाइ भन्दा साथी जस्ता जो देखिन्छन | टाढाबाट हेर्दा जुम्ल्याहा जस्ता देखिने ति दाजुभाईको उमेरमा २/३ बर्षको फरक भए पनि दाजु भाइ उत्रै उत्रै छन् र खुब मिलेर हिड्छन | लाग्दैन कि उनीहरु दाजुभाई...
Labels:
Literature
Saturday, November 20, 2010
माओबादीको जंगली व्यवहारका बाबजुद आइछाड्यो बजेट
हिजो नै सहमतिमा बजेट ल्याउने भनिएपनि अन्तिम अवस्थामा माओबादीको बिरोध अनि बजेट प्रस्तुत गर्ने बेलामा भएको जंगली व्यवहारका बाबजुद संसदमार्फत् बजेट जारी गर्न नसकेपछि सरकारले आज राष्ट्रिय योजना आयोगको हलबाट बजेट सार्वजनिक गरेको छ। बजेट जारी हुनु केही समयअघि मात्र राष्ट्रपतिले अध्यादेश जारी गरेपछि त्यसैका आधारमा सरकारले नयाँ बजेट प्रस्तुत गरेको हो।
जंगली ब्यबहारको सिकार सरकारका मन्त्रीहरु :
१० बर्षसम्म गाउँ-गाउँका बासिन्दाहरुलाई त्राहिमाम...
Wednesday, November 17, 2010
सरकार र सरकारी कार्यालय दुवै Date Expired
नेपालको सरकार र नेपालको सरकारी कर्मचारीको ताल देख्दा लाग्छ जबसम्म यहाँ सबै सरकारी कार्यालयहरुको प्रतिस्पर्धी देखा पर्दैन तब सम्म नेपाली जनताहरुले कहिल्यै गुणस्तरीय सेवा पुन सक्दैनन् | Date Expired बस्तुहरुको बाहुल्यता बढ्दै गएको नेपालमा गुणस्तरीय सेवा खोज्न पनि नहुने पंक्तिकारको ठहर छ | नुन देखि कानुन सम्म Date Expired, यता देखि नेतासम्म Date Expired, नीति देखि राजनीतिसम्म Date Expired(बुढो भो राजनीति), शासन देखि प्रशासनसम्म...
Saturday, October 30, 2010
पैसा भएपछी जे गर्न पनि तयार Celebrities
हुन त पैसा देखिपछी महादेवको त त्रिनेत्र भन्छन मानिस त एउटा तुच्छ प्राणी मात्रै हो पैसा देखिपछी नलठ्ठीने त कुरै भएन | त्यै भएर होला अहिले आएर नेपालका सेलेब्रिटीहरु पैसाकै निमित्त र चर्चामा आउनकै निमित्त मात्रै पनि जस्ता सुकै तुच्छ / निच र जस्तो सुकै घृणित कार्य गर्न पछी पर्दैनन् | चाहे त्यो श्रिसा कार्कीको नग्न तस्विरको काण्ड होस् या त केहि...
Labels:
Celebrity
Thursday, October 28, 2010
६० 'पोर्नो साइट' नेपालमा बन्द
इन्टरनेट सेवाप्रदायक (आइएसपी) हरूले बुधबार साँझदेखि आ-आफ्नो सर्भरबाट ६० वटा अश्लील साइटको प्रसारण रोकेका छन्। देशभित्रै र बाहिरबाट सञ्चालित ती साइट नेपालभित्र कसैले हेर्न नपाउने व्यवस्था गर्न गृह मन्त्रालय र दूरसञ्चार प्राधिकरणले निर्देशन दिएपछि आइएसपीहरूले यो कदम चालेका हुन्। अब सडक सडकमा आज धरानकी केटि र बिराटनगरको केटाको CD छ भन्दै बेच्नेलाई के गर्ने हुन् कुन्नि | अहिलेसम्म नेपालमा इन्टरनेट चलाउने मानिसहरु त जम्मा जम्मी...
Labels:
ISP,
NTA,
Science and Technology
Saturday, October 16, 2010
दशैं शुभ होस् | शुभकामना दशैंको .....

दशैं २०६७को मंगलमय शुभकामना
बडादशैं संगै सम्पूर्ण नेपालीको घर आँगन र परिवारमा सुख, शान्ति र सम्वृद्धिले बस गरोस तपाईको यो वर्षा मंगलमय होस् | सम्पूर्ण नेपालीहरु स्वस्थ रहुन, ब्यस्त रहुन | बिजय दशमी २०६७को उपलक्ष्यमा यहाँहरु सबैको सु-स्वास्थ्य, सुख, शान्ति र सम्वृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु...
Labels:
Festival
Monday, October 4, 2010
अमृत स्वभाव
मनोज दाहाल
'हिँडेपछिको आनन्द लिन हिँड्नैपर्छ,' ऊ महर्षि भाषा बोल्छ- अनुभवलाई शब्दमा बाँध्न सकिँदैन। तिमी जे अनुभव गर्छौ, त्यही तिम्रो हो।
रमण महर्षि पढिरहेको छु।
उनले भनेका छन्- आफ्नो स्वभाव चिन्नुमै जीवन्तता छ, तिमीले आफ्नो स्वभाव वा भनौं, प्रकृति बिर्स्यौ भने त्यो तिम्रो मृत्यु हो।
सायद उसले पनि रमण महर्षि पढेको छ। वा, हुनसक्छ, उसलाई रमण महर्षि पढिरहनु पर्दैन। उनले जे सिके र संसारलाई सिकाए, त्यो उसले व्यवहारमै लागु गरिरहेको...
Labels:
Celebrity,
Guest Column
Monday, September 27, 2010
कुन हो हाम्रो धर्म ??

हामी मानिस प्राणीजगतका सर्वश्रेष्ठ प्राणी भै कन पनि हामी मुर्ख भएका यो पंक्तिकारको ठहर छ | किनकि हामीले मान्दै आएको हिन्दु धर्मलाई अहिले बिस्थापित गर्दै अन्य बिशेष गरि क्रिस्टियन धर्मको विकास हुन थालेको छ | थाहा छैन मानिस किन यति धेरै मुर्ख बन्छन | आखिर धर्म परिवर्तन गरेर जुन धर्म माने पनि त्यो धर्म परिवर्तन गर्ने मान्छेले आफु हिन्दु धर्मकै...
Labels:
Religion
Tuesday, September 21, 2010
लुम्बिनीमाथि एक दृष्टि
-----दीपक चौधरी-----
nayapatrika.com
केही महिनाअघि बुद्धको जन्मस्थल लुम्बिनीको कपिलवस्तु जाने अवसर मिलेको थियो । खण्डहर अवस्थामा रहेका भग्नावशेषमाझ स्थापित मायावतीको मन्दिर, ऐतिहासिक अशोक स्तम्भ र यसका वरपर विभिन्न बौद्धआस्था भएका देशले बनाएका आकर्षक शैलीका बिहार, गुम्बाआदिको मनोरम दृश्यले सुन्दर र शान्तिको अनुभूति दिलाउँदैन भन्नेमा बिमति राख्ने सायदै भेटिएलान् ।
लुम्बिनीसँग मुख्य रूपमा दुई कुरा जोडिएका मानिन्छन्- एक...
Labels:
Guest Column
Monday, September 13, 2010
चाडपर्वको नाममा भित्रदै बिकृति
भर्खरै मात्रै नेपाली(बिशेष गरि हिन्दु महिलाहरुको) महान चाड तीज सकिएको छ | तर सधै भन्दा यसपालिको तीजमा संस्कृति जोगाउने भन्दा पनि बिगार्ने प्रतिस्पर्धात्मक बिकृति भित्रिएको मेरो आफ्नै अनुभव छ | मैले जाने बुझे सम्म तीज महिलाहरुले आफ्नो श्रीमानको दिर्घायुको कामना गर्दै ब्रत बसेर मनाउने पर्व हो | अनि तीजमा दर खाने प्रचलन पनि तीजसंगै जोडिएर आउने प्रसङ्ग हो भने तीजमा रमाइलोको लागि गरिने गीत-नृत्य पनि संगै जोडिएर आउने प्रसंगहरु हुन्...
Labels:
Festival
Friday, September 10, 2010
कांग्रेसका युवा उम्मेदवार नै बूढा
नयाँ पत्रिकाकाठमाडौं, २४ भदौसबैभन्दा बढी युवा उम्मेदवार खडा भएको भनिएको कांग्रेसको १२औँ महाधिवेशनका सबैजसो...
Sunday, September 5, 2010
नेपाली चाही मान्छे होइनन?, किन सधै किरा र लेदो बेच्छ डाबर नेपाल ?? अनि किन चुप लाग्छ नेपाल सरकार ??

आज फेरी काठमाण्डुंमा रियल जुसमा लेदोलगायत अखाध्य बस्तु पाइएको भन्दै उपभोक्ता संरक्षण मंचले फेरी रियल जुसको बिक्रि वितरणमा नै प्रतिबन्ध लगाउन माग गरेको छ यसका साथै रियल जुस बिक्रि नगर्न र उपभोग नगर्न ब्यापारी तथा उपभोक्ताहरुलाई पुन आह्वान गरेको छ | योभन्दा अगाडी पनि ५/६ ठाउँमा रियल जुसमा अखाध्य बस्तु पाइएको र यसकै कारणले पोखरा...
Labels:
Dabur Nepal,
Politics
Saturday, August 28, 2010
सपना त्यसै गर्भमा नै तुहिने भो

खोलो तर्यो लट्ठी बिर्स्यो भने झै पद पाऊन र सत्तामा पुग्न जनता सामु भोट माग्न जाँदा अनेक सपनाहरु देखाउने नेताहरु चुनाबमा बिजयी भएपछी विभिन्न बाहाना बनाएर न आफ्नो कार्यक्षेत्र पुग्छन न त्यहाँको बिकासको लागि नै के गर्छन |
माथिका कुरा त पुरानो समयमा हुने कुराहरु हुन् तर अहिले आएर यी ६०१ सभासदहरुले पनि यसै गरे | उतिखेर आन्दोलनका बेला सबै...
Labels:
New Constitution,
Politics
Wednesday, August 25, 2010
राजसंस्था २०१० भर्सन चाहियो पारसलाई !!!

नेपालको अहिलेको राजनीतिक अवस्थाबारे यहाँको बुझाइ कस्तो छ?
हेर्नुस्, एउटा देश विभिन्न कुराहरू मिलेर चलेको हुन्छ। यहाँ धेरै अन्तर्राष्ट्रिय शक्तिहरूको इन्ट्रेस्ट
(स्वार्थ) छ। हाम्रो सबभन्दा ठूलो कमजोरी यही होजस्तो लाग्छ। आजको परिस्थितिमा पनि अन्तर्राष्ट्रिय जगतको ठूलो खेल छ।
पछिल्लो समयमा देश र जनताले चाहेजस्तो अवस्था नहुनुमा वैदेशिक...
Tuesday, August 24, 2010
प्रविधिलाई रोक्ने दूरसंचारको असफल प्रयास
भर्खरै मात्रै नेपाल दुरसंचार प्राधिकरणले अबैध भन्दै केहि इन्टरनेट फोन तथा यिनीहरुको साइटमाथि प्रतिबन्ध लगाएको खबर सार्वजनिक भएको छ | तर साइबर तथा कम्युनिकेसन ब्यबसायीहरु भने यसबाट रुष्ट भएका छन् | रुष्ट हुनुपनि एक हिसाबले ठिकै किनकि सरकारले चाही साइबर तथा कम्युनिकेसन ब्यबसायीहरुसंग कर पनि लिने अनि आफुखुसि सस्तो Account चलाउन पनि नदिने | फेरी ग्राहकलाई पनि सस्तै थियो विदेश फोन गर्न | हुन त अहिलेलाई पांच ओटा साइटमाथि...
Labels:
ISP,
NTA,
Science and Technology
Monday, August 23, 2010
प्रचण्ड, हार अनि माकुनेको पिडा
नेपाली नेताहरु जित्नका लागि होइन हार्नकै लागि मात्र राजनीति गर्छन भन्ने कुरा पाँचौ पटकसम्म संसदीय चुनाउ गरेर पर्धानमुन्तरी छान्न नसकेपछि राम्रै संग पुस्टि गराएका छन् हाम्रा नेताहरुले | अझै कांग्रेस गल्ने होइन एमाले गल्यो रे झर्न बाँकी छ रे, माओबादी पनि गलेकै हो, माओबादी त अझ झर्न पनि आटेको थियो नजित्ने देखेर तर कांग्रेस नगलेपछी सबै गले पनि झर्न भने सकेनन | सत्ताको साँचो हातमा बोकेर कसले के दिन्छ अझै प्रष्ट भनौ कुन प्रभुले...
Labels:
Politics
Thursday, August 19, 2010
पुरुष हुनुको पीडा

सधै महिला माथि दमन भो महिलालाई अधिकार दिएन भन्ने सुन्दै आएका हामीलाई शीर्षक देखेर अनौठो लाग्न सक्छ तर यहाँ एक जना महिला ले नै यस्तो लेख लेख्नु भएको छ जुन हामीले nagariknews.com बाट साभार गरेर तल राखेका छौं
बसन्ती शाही
सुत्ने कोठा हुँदै परिवार र समाजमा पुग्ने सत्तामा पुरुषको प्रभुत्व हुन्छ। सम्पत्ति, कामकाज र अरू ठाउँमा पनि...
Labels:
Male and Female
Tuesday, August 17, 2010
कुर्सी: कहिले तानातान कहिले फालाफाल
'माओवादी प्रधान मन्त्रीमा एमालेलाई समर्थन गर्न तयार'
कङ्ग्रेसले लिए हामी पनि उम्मेद्वारी फिर्ता लिन्छौं-
काठमाडौं, भदौ १ (नागरिक)- माओवादीले आफूहरु एमालेको नेतृत्वमा सरकार बनाउने हो भने समर्थन गर्न तयार रहेको बताएको छ। नेता देव गुरुङले मङ्गलबार भने- एमालेले कि हामीलाई सहयोग गरोस्, कि हामी उनीहरुलाई सहयोग गर्न तयार छौं।
गुरुङले कङ्ग्रेसले प्रधान मन्त्रीको उम्मेद्वारी फिर्ता लिए माओवादी पनि फिर्ता लिन तयार रहेको बताएका थिए।...
Labels:
Politics
Saturday, August 7, 2010
अस्थिर राजनीति अनि अनिर्णयको बन्दि देश कहिलेसम्म ??
मा.कु.ने. सरकारको राजिनामापछी सबै ठिक हुन्छ, सबैलाई हामी मिलाउछौँ भन्ने माओबादी नेता प्रचण्ड अहिले आफैं चिन्तामा परेका छन् | कारण उही प्रधानमन्त्रिको कुर्सि | कांग्रेस नेता रामचन्द्र पौडेल पनि बल्ल बल्ल प्र.म. निर्वाचनमा उठेका तर मधेसबादी दलको प्रचण्डसंगको निकटताले केहि हच्केका छन् | झलनाथ खनाल आफ्नै पार्टीका नेताहरुसंग रुस्ट छन् ४०१ नपुगेको भन्दै मा.कु.ने.ले खनालको उमेद्द्वारी फिर्ता लिइदिएका कारण | कुनै दलका नेताहरु वा नेताहरुको...
Labels:
New Constitution,
Politics
Subscribe to:
Posts (Atom)