सम्पत्ति र सेक्स मानिसको उत्थान र पतनसँग अभिन्न रूपले जोडिएका शब्द हुन। यी दुई शब्दको सन्तुलित प्रयोग हुन सकेन भने मानिस पाप र अपराधको दलदलमा फस्छ। डिआइजी रञ्जन कोइरालाले पत्नी हत्याको जघन्य अपराध गरेका छन् भने आधुनिक संस्कारमा ढालिएकी उनकी सुन्दर पत्नी गीताले सुन्दर जीवन गुमाएकी छिन्। रञ्जन र गीताका बीच खेल सम्पत्तिको मात्रै थिएन। विवाहपछिको अतिरिक्त सेक्स सम्बन्ध यो हत्याको प्रमुख कारण थियो। गीता-रञ्जनको जीवनका अहिलेसम्म नखुलेका...
Friday, February 3, 2012
Thursday, February 2, 2012
३३ प्रतिशत.....

आन्दोलनरत १३ विद्यार्थी संगठनका
प्रतिनिधिहरुसँग बिहीबार भएको वार्तामा प्रधानमन्त्री डा. बाबुराम
भट्टराईले विद्यार्थी र विपन्न परिवारलाई ग्यास र मट्टितेलमा ३३ प्रतिशत छुट
दिने प्रतिवद्धता त जनाए तर यो कार्य कतिको Practical छ त भन्ने कुरा न प्रधानमन्त्रिलाई न त ज्ञान भयो न त ज्ञान हुनु जरुरि नै रह्यो | यहाँ गाडीमा ५ रूप्पे छुट हुँदा...
Subscribe to:
Posts (Atom)