Wednesday, November 14, 2012

आयो रसिलो चाड तिहार !

गाउँले बलदेव- दिदीबहिनीले माइती सम्झिने दिन। दाजुभाइले दिदीबहिनीको महिमा बुझ्ने दिन। तिहार आयो! माइती गाउँको कुकुर पनि प्यारो! धर्मराज यमराज आफ्नी बहिनी यमुनाकहाँ जाँदै छन्। यमुना दाजुको व्यग्र प्रतीक्षामा छिन्। धर्मसंरक्षण गर्दै छिन्, यमुना। दाजुभाइ र दिदीबहिनीको पुनर्मिलन हुँदै छ। पारिवारिक पुनर्मिलन। आत्मीय पुनर्मिलन! आत्मीयता धर्म। प्रेम...

Tuesday, August 14, 2012

पाप आखिर धुरीबाट कराईहाल्छ नि !

पटक पटक विभिन्न कारण देखाउदै पेसी सारे पनि अन्तत: खुमबहादुर खड्का भ्रष्टाचारी नै ठहरिए । हुन त उनि भाग्यमानी नै हुन् । भ्रष्टाचार अभियोग लागेको यत्तिको समयसम्म पनि न बिशेषले न त सर्वोच्च अदालतले नै उनलाई भ्रष्टाचारी ठहर गर्न सकेको थियो । सर्वबिदितै छ खुमबहादुर खड्का कांग्रेसका कुटिल र माहिर खेलाडी हुन् । त्यसैले आफ्नो पावरको दुरुपयोग गर्दै...

Sunday, August 12, 2012

देखिन थाल्यो बाउको बिहे !

हामी कसैसंग रिसाएको बेला बाउको बिहे देख्लास नि फेरी भन्दै थर्काउछौ, जुन असम्भव मानिन्थ्यो पहिला पहिला । तर अब जमाना परिवर्तन भएको छ, हामीले रिसमा भन्ने बाउको बिहे देख्ने कुरा अब सामान्य भैसकेको छ । नेपाली समाजमा नै बाउको बिहे गराइदिने र बाउको बिहे हेर्ने कार्यको लहर नै चलेको छ । केहि समय अगाडी हरिबंश आचार्यबाट सुरु भएको यो शृंखलाले सफलता...

Friday, August 10, 2012

एक था टाइगर : सलमानको भविष्यमा प्रश्नचिन्ह

लगातार तिन फिल्मको सफलता पश्चात सलमान खान यस समय बलिउडमा आफ्नो क्यारिअरको चरम सिमामा छन् । तर यी अभिनेतालाई लाग्छ, कि यो उनि यतिखेर महत्वपुर्ण तथा जोखिमपूर्ण आवस्थामा छन्, किनकि उनलाई यो थाहा छैन कि अगाडी के गर्नु पर्छ । सलमान खानले भर्खरै एक भेटमा भने "म खुसि छु कि मेरा फिल्महरु राम्रो व्यापार गरिरहेका छन्, तर यस समय मा अझ बढी खतरनाक...

Funny Fullforms of Some Common Words

USA = Unsatisfied Aunty ! RIP-Remain In Place WIFE -Wonderful Instrument For Exploring SON - Solution For Nothing VIP-Very Idiotic Person AOL-American Old Ladies ARMY- Aren't Really Men Yet ASAP- As Slow As Possible ATP- All Tomorrows Party BAR- Buy A Rum BBC- Bloody Broadcasting Company COLLEGE- Come One Lets Love Every Girl Equally SORRY- Some One Rapidly Raped Yo SIP - Sad & Idiot Person MBA - Member of Bhikari AssociationNRN...

Sunday, August 5, 2012

ल्यापटप र वाई-फाईले प्रजनन स्वास्थ्यमा असर गर्ला नि?

२१औं शताब्दी, सूचना र प्रविधिको युगमा संसारले ठुलै फड्को मारिसकेको छ | प्रविधिले मानिसलाई धेरै नै सजिलो बनाइदिएको छ | तर प्रविधिलाई उपयुक्त तरिकाले उपयोग गर्न सकिएन भने यसले ल्याउने समस्या पनि चानेचुने चाही हुदैन | प्रविधिकै उत्पादन ल्यापटप पनि त्यसबाट अछुतो भने छैन | हजुर ल्यापटपले पनि तपाइको स्वास्थ्यमा खराबी उत्पन्न गराउन सक्छ...

Sunday, July 22, 2012

विश्व हल्लाएका सात हत्या काण्डहरु

सफलताको शिखरमा पुगे पनि केही मानिस बारम्बार आलोचित भइरहन्छन् । त्यति मात्र होइन, केही मानिस त आलोचित हुँदाहुँदै मृत्युको सिकार पनि बन्न पुग्छन् । यसमा दुईथरी दृष्टिकोण पाउन सकिन्छ । एकथरि मान्छे भन्छन्, अर्को मान्छेको सफलता हेर्न नसक्ने भएकाले इगो तथा ईष्र्याका कारण सो मानिसको मृत्यु भएको हो । अर्काथरी मान्छे भने ती सफल मान्छेको बारेमा धेरै...

Saturday, July 21, 2012

कमजोर राज्य बलिया अपराधी

राजनीतिज्ञहरूले भौगोलिक अवस्थितिका कारण नेपालको सामरिक महत्वलाई जतिसुकै बढाइचढाइ गरे पनि अन्ततः यो देश अन्तर्राष्ट्रिय अपराधी समूहका लागि सुरक्षित भूमि बन्दै छ। दक्षिण र दक्षिणपूर्वी एसियामा सक्रिय अपराधीका लागि नेपालको दुर्गम भूगोल अपराधको सुगम निकास बन्न थालेको छ। फर्जी पासपोर्ट, जाली नोट, नियोजित अपहरण र निर्मम हत्याका अनेकन घटनाको...

Wednesday, July 11, 2012

ज्ञानेन्द्र फर्कन सक्छन् : नेतृ हिसिला

काठमाडौं, असार २६ (नागरिक)- एकीकृत नेकपा माओवादीकी पोलिटब्यूरो सदस्य हिसिला यमीले पूर्व राजा ज्ञानेन्द्र शाह फर्कनसक्ने बताएकी छिन्। रिपोर्टर्स क्लबमा बोल्दै प्रधान मन्त्री पत्‍नीसमेत रहेकी यमीले दलीय प्रणाली असफलतातिर बढेकाले ज्ञानेन्द्र फर्कनसक्ने भन्दै शतर्क हुन आग्रह गरिन्। 'दलीय प्रणाली असफलतातिर बढ्दैछ, असफल भए ज्ञानेन्द्र फर्कनसक्छन्,'...

Monday, July 9, 2012

त्यसैले पनि नारायणहिटी सजिलैसंग छोड्या हो

ज्ञानेन्द्र शाह, पूर्व राजा न्यूज २४ का लागि प्रेम बानियाँले लिएको अन्तरवार्ता । यहाँको तीन जिल्लाको पाँच दिने भ्रमण कस्तो रह्यो ? सबैभन्दा पहिले त प्रचण्ड गर्मी भयो सबैलाई जस्तो लाग्या छ । त्यसपछि जनताबाट जहाँ गयौं हामी धेरै आत्मीयता पाएको छु । अँ….अहिलेसम्म मैले यसो अनुभव गर्दा खेरी सफलै भएको जस्तो लाग्छ । मेरो उद्धेश्य यहाँका...

Tuesday, July 3, 2012

आखिर के त्यस्तो लिखित सहमति भएको थियो त राजसंस्था र दलहरुबीच ?

सुत्रहरुको कुरालाइ मान्ने हो भने राजनीतिक पार्टीहरुले राजतन्त्र पुनर्स्थापनाकै लागि संबिधान सभालाई कमाऊ कार्यका लागि उपयोग गरे पनि संबिधान सभा भंग गरेका हुन् । यस कुरालाई बल पुर्याउदै ज्ञानेन्द्र शाहले पत्रकार सम्मेलनमार्फत नै राजतन्त्र नयाँ शक्तिको रुपमा उदाउने घोषणा गरेका छन् ? हजुर संबिधान सभाको अन्त्यपछि देशको हालत र जनताका प्रतिक्रिया...

Sunday, July 1, 2012

सफलताको रहस्य: भाग १ (श्रम)

श्रम भन्नाले सामान्यतया कामलाई बुझाउँछ | श्रमलाई विभिन्न पुस्तकमा विभिन्न तरिकाबाट परिभाषित गरेको पाइन्छ | अनलाइनमा wikipedia.org ले श्रमलाई यसरि परिभाषित गरेको छ : Labour or Labor may refer to: Employment Employment of any kind Manual labour, physical work done by people Wage labour, delivery of services by person for payment...

Wednesday, June 20, 2012

SLC फेल बिध्यार्थिहरु किन गर्छन आत्महत्या ??

भर्खरै मात्रै आएको SLC परीक्षाको परीक्षाफल प्रकाशित हुने बित्तिकै बिध्यार्थिहरुद्वारा आत्महत्या भन्ने खबरहरु भटाभट आउन थाले । १० जनाले आत्महत्या गरेको सम्म त समाचारमा नै आयो । आखिर किन गर्छन त SLC फेल बिद्यार्थीहरु आत्महत्या जस्तो कार्य राजेश घिमिरेको एक रिपोर्ट: SLC परिक्षाफल प्रकाशित भएपछी काठमाडौंमा निरुता कार्की, रुविना कार्कीले...

Friday, June 8, 2012

बेरोजगारी र अपराध

वा हाम्रो देश अनि हाम्रो देशको सरकार ! हाम्रो देश जहाँ जागिर नपाएर मास्टर्स गर्दै गरेका बिद्यार्थी मर्छन, झिंगा मरे झैँ हुन्छ | तर एउटा जड्याहा मर्यो भने बरु सहिद घोषणा गरिन्छ र परिवारले क्षतिपूर्ति पाउछन | यस्तै छ यहाँको चलन | यहाँ बोल्नेको पिठो मात्रै हैन कुहिएको मकै पनि बिक्छ तर नबोल्नेको चामल त के बहुमुल्य गहना पनि बिक्दैन | हाम्रो...

Thursday, June 7, 2012

४ बर्षमा संबिधान नबनाउनेहरुले एकदिनमा बनाउछन रे!

खास समयसीमा २ बर्षको तोकिए पनि ४ बर्षसम्म भत्ता मात्र पचाएर बस्ने नेताहरुले संबिधान बनाउने आशा त कसैले गरेकै छैनन होला, यदि छन् भने पनि यो तिनीहरुको मुर्ख्याई मात्रै हुनेछ भन्ने ठहर गर्दै बसेको थिए म हिजोसम्म | तर आज अचम्मै भयो, तीनजना महान हस्ती अधिवक्तात्रय भोजराज आचार्य, धन बहादुर श्रेष्ठ र ज्ञान प्रसाद खनालले संयुक्त रुपमा म्याद सकिएर स्वत: विघटित भैसकेको संबिधानसभालाई पुन: एकदिनलाई पुन:स्थापना गर्नु पर्ने माग राख्दै रित...

Tuesday, June 5, 2012

फूटफ्लु रोगले ग्रस्त देश

कुनै समय थियो जब ४ जात ३६ वर्णका फूलबारीका फूलहरु आफु ४ जात ३६ वर्णका फूलबारीका फूलहरु हौँ भन्दै गौरव गर्थे भने माली त्यहि फूलबारीको माली हुन् भन्दै आफ्नो शिर ठाडो पार्दथे | तर जमाना फेरियो हिजोका चार जात ३६ वर्णका फूलबारीका फूलहरु एकले अर्कालाई हेपेको ठान्न र देख्न थाले सबैले आफ्नो स्वतन्त्रता र आफ्नो हक अधिकारको कुरा गर्न थाले यतिसम्म कि संगै फुल्ने फूलहरुले मा यो जात र त यो जात तेरो यो ठाउँसम्म फूल्न पाउने अधिकार र मेरो यो...

Thursday, May 31, 2012

बम पनि गोलीको शिकार

केपी ढुंगाना, काठमाडौं - सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको गोली हानी हत्या भएको छ। शंखमुलस्थित युएन पार्क नजिकै मोटरसाइकलमा आएका दुई जनाले उनीमाथि गोली प्रहार गरेका हुन्। बमको शरीरमा ६ गोली लागेको थियो। बमका अङ्गरक्षक असई महेश गिरी र उनीहरुसँगै रहेका राम गिरीलाई पनि गोली लागेको छ। उपचारका क्रममा बमको निधन भएको हो। घाइते दुईको उपचार...

Tuesday, May 15, 2012

डाक्टर होउन त यस्ता !! (एक पटक पढ्नै पर्ने कथा)

A doctor entered the hospital in hurry after being called in for an urgent surgery. He answered the call asap, changed his clothes & went directly to the surgery block. He found the boy’s father pacing in the hall waiting for the doctor. On seeing him, the dad yelled:“Why did U take all this time to come? Don’t U know that my son’s...

Saturday, May 5, 2012

बाबुराम भट्टराई धानमन्त्री कि प्रधानमन्त्री ??

नागरिक को अनलाइन nagariknews.comले बाबुराम भट्टराई लाई धानमन्त्री लेखेको छ के बाबुराम भट्टराई साँच्चै धानमन्त्री हुन् त?? कि नागरिकको अनलाइन update गर्नेलाई ज्ञान नभएको/नपुगेको हो |  http://a2.sphotos.ak.fbcdn.net/hphotos-ak-ash3/s720x720/578101_346956642024476_100001304285069_837383_1795183171_n.jpg हुन त यो सानो गल्ति हो र नागरिकको अनलाइनमा पहिला पनि यस्ता सानातिना गल्ति त कति हो कति हुदै आएका छन् कहिले एउटा फोटो र अर्कै...

Friday, April 13, 2012

नव बर्ष २०६९ को हार्दिक मंगलमय शुभकामना !!! Happy New Year 2069 !!

नयाँ बर्ष २०६९ को उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा सुख, सु-स्वास्थ्य, दिर्घायु, तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौ । यस नयाँ बर्षले सम्पुर्ण प्रत्येक नेपालीको घर घरमा खुसि ल्याओस् । तपाइ कसरि मनाउंदै हुनु हुन्छ त यो नयाँ बर्षलाइ...

Monday, April 9, 2012

कस्तो लेख्छन नेपाली मीडिया ?

"पहिला साप्ताहिक हेर्थे साप्ताहिक परिवारसंग हेर्ने नमिल्ने आउन थाले पछी कान्तिपुर लिन थालेको यो पनि हटाउनु पर्लाजस्तो छ ! यो पनि साप्ताहिक जस्तै हुन थालिसक्यो !" यो भनाइ हो एक महिला पाठकको जो अन्दाजी ३५-४० बर्षकी जस्ती देखिन्थिन । हामी पत्रिका किन पढ्छौं ? हजुर पक्कै पनि नयाँ कुरा थाहा पाउन र देश बिदेशका घटना थाहा पाउन ! तर माथिको वाक्यले के संकेत गर्छ ?  यो त एउटा उदाहरण मात्रै हो ?? साप्ताहिक त...

Sunday, April 8, 2012

आँखामा समस्या छ तर चस्मा लगाउन मन छैन ! तिलगंगा आँखा अस्पतालमा जानुस ।

चस्माबिना नदेख्ने वा कम देख्नेले अब अत्याधुनिक प्रविधियुक्त शल्यक्रियाबाट पावरवाला चस्मा नलगाई राम्ररी देख्नसक्ने भएका छन्। आँखाको नानीभित्र 'रेटिना' छेक्ने पत्र हटाएर दृष्टि सन्तुलित पार्ने 'लेजर सर्जरी' तिलगंगा आँखा प्रतिष्ठानले नेपालमै पहिलोचोटि सुरु गरेको हो। यसको निम्ति जम्मा तीन एमएमको प्वाल पारेर रेटिना छेक्ने पत्र हटाइन्छ। यसलाई...

Sunday, April 1, 2012

मधेशी मोर्चाद्वारा ससस्त्र संघर्षमा जाने घोषणा, देश फेरी पनि गृहयुद्धको चपेटामा

Updated: बास्तवमा यो समाचार अप्रिलफूलको दिन राखिएको अप्रिल फूल बिशेष भएकाले यसमा कुनै पनि सत्यता नभएको जानकारी गराईन्छ । (मेरो विचार-सम्पादक/Administrator) सरकारले मधेशी मोर्चासंग गरेका सम्झौताहरु पुरा नगरेको तथा संघियतामा जाने कुरामा नेताहरुको दुइमत देखिएको भन्दै सरकारको प्रमुख घटक मध्येको मधेशी मोर्चा ससस्त्र संघर्षमा उत्रने चेतावनी सहित हतियार उठाउने घोषणा गरेको छ |  हिजो  राति  १२ बजेसम्म बसेको मधेशी...

Tuesday, March 20, 2012

४ ओटा ४ को कमाल ! यसरि बन्छन ०-९, ४ ओटा ४ बाट !

४ ओटा ४ बाट यसरि बन्छ ० : (४ + ४) - (४ + ४) = ० ४ ओटा ४ बाट यसरि बन्छ १ : (४ + ४) / (४ + ४) = १ ४ ओटा ४ बाट यसरि बन्छ २ : (४ X ४) / (४ + ४) = २ ४ ओटा ४ बाट यसरि बन्छ ३ : (४ + ४ + ४) / ४ = ३ ४ ओटा ४ बाट यसरि बन्छ ४ : ४ X (४ - ४) + ४ =...

Wednesday, March 7, 2012

होलीको शुभकामना

प्रत्येक बर्षको फागुन पुर्णिमामा पर्ने फागु अर्थात् होलिलाई परापुर्व कालदेखि नै रंगहरु, खुसि, उल्लास, विजय र उमंगको चाडको रुपमा मनाइन्छ | यहाँहरु सबैलाई रंगहरुको चाड होली (फागु पुर्णिमा) कोशुभकामना, होली का रंगहरु ले यहाँहरुकोजिवन मा उल्लास र खुशी को वर्षा गरिदियोस् । होलि पछाडिका कथनहरु हुन त होलि सम्बन्धि फरक फरक कथनहरु चलनचल्तीमा...

Friday, February 3, 2012

सम्पत्ति, सेक्स र अपराध

सम्पत्ति र सेक्स मानिसको उत्थान र पतनसँग अभिन्न रूपले जोडिएका शब्द हुन। यी दुई शब्दको सन्तुलित प्रयोग हुन सकेन भने मानिस पाप र अपराधको दलदलमा फस्छ। डिआइजी रञ्जन कोइरालाले पत्नी हत्याको जघन्य अपराध गरेका छन् भने आधुनिक संस्कारमा ढालिएकी उनकी सुन्दर पत्नी गीताले सुन्दर जीवन गुमाएकी छिन्। रञ्जन र गीताका बीच खेल सम्पत्तिको मात्रै थिएन। विवाहपछिको अतिरिक्त सेक्स सम्बन्ध यो हत्याको प्रमुख कारण थियो। गीता-रञ्जनको जीवनका अहिलेसम्म नखुलेका...

Thursday, February 2, 2012

३३ प्रतिशत.....

 आन्दोलनरत १३ विद्यार्थी संगठनका प्रतिनिधिहरुसँग बिहीबार भएको वार्तामा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विद्यार्थी र विपन्न परिवारलाई ग्यास र मट्टितेलमा ३३ प्रतिशत छुट दिने प्रतिवद्धता त जनाए तर यो कार्य कतिको Practical छ त भन्ने कुरा न प्रधानमन्त्रिलाई न त ज्ञान भयो न त ज्ञान हुनु जरुरि नै रह्यो | यहाँ गाडीमा ५ रूप्पे छुट हुँदा...

Thursday, January 19, 2012

अझै कति राहत दिने हो कमरेड जनतालाई??

मुस्तांगमा सरर बाबुराम ! (कार्टून:गूगल दाईको search Engine) सर्वबिदितै छ बाबुराम सरकार मितव्ययी छ | यति मितव्ययी छ कि चियापानमा मात्रै २२/२३ लाख खर्च गर्छा त्यै भएर त सरकार पनि मुस्तांग चढ्छ नि ! यस्तो मितव्ययी सरकारले जनताका लागि पनि धेरै गर्न पनि त सक्दैन नि तै पनि बाबुराम सरकारले त गरकै छ नि ! कमसेकम अरु सरकारले भन्दा बढी आश्वाशन...

Wednesday, January 11, 2012

पृथ्वीनारायण शाह कि नेताहरु - को निरङ्कुश??

आज पौष २७, नेपाल एकीकरणकर्ता पृथ्वी नारायण शाहको दुई सय ५०औ जन्मोत्सव | राजतन्त्र छउन्जेल पृथ्वी जयन्ति भन्दै आजैका दिन सर्वजंक बिदा हुन्थ्यो | तर बिडम्बना राजतन्त्र हट्नसाथै खुबै गणतन्त्रबादी देखाउन गणतन्त्रबादी सरकार आउनेबित्तिकै नेपाल एकिकरणकर्ताकै अस्तित्व र भूमिकामाथि नानाभाती जायज नाजायज आरोप लगाउने देखि लिएर पृथ्वीजयन्ति नै नमनाउने...

राष्ट्रनिर्माता र राष्ट्रवाद

दीनबन्धु अर्याल यथार्थ इतिहास र आग्रहरहित सत्यको सम्मान गर्ने व्यक्तिहरूले नेपालको एकीकरणको प्रसङ्गमा बडामहाराज पृथ्वीनारायण शाहको नाम लिनैपर्ने हुन्छ । कतिपयले बडामहाराज पृथ्वीनारायण शाहको सालिक तोडी कास्की जिल्लामा रहेको पोखरा उप-महानगरपालिकाको पृथ्वीचोकको नाम बदलेर लखन चोक राख्न लखन थापाको सालिक जडान गराएका थिए । जनजिब्रोमा भने पृथ्वीचोक नै कायम रहृयो । गुरुपुरोहित ज्योतिषी, ब्राहृमणहरूको यथोचित परामर्शमा राजकाजमा क्षेत्री,...

Friday, January 6, 2012

९३ बर्षमा बिबाह - मर्ने बेलामा हरियो काँक्रो

यो प्रेम भन्ने चिज पनि अचम्मकै हुँदो रहेछ | प्रेम साँच्चै नै अन्धो नै हुन्छ भन्ने प्रमाणित गरिदिएका छन् : ९३ वर्षकी वेरा लरेन्स र ८४ वर्षका रोबर्ट व्हिटलले | प्रस्तुत छ यससम्बन्धि onlinekhabar.comबाट लिइएको समाचार भनिन्छ प्रेमलाई उमेरले छेक्दैन । तन बुढो भएपनि मन बुढो हुँदैन, त्यसैले मन मिल्यो भने विवाह गर्न पनि उमेर बाधक बन्दैन ।...

Wednesday, January 4, 2012

कहिले हुने पेट्रोलियमको सहज आपूर्ति?

आयल निगम घाटामा रहेको भन्दै पटक पटक मूल्यवृद्धि भए पनि सरकारले पेट्रोलियम पदार्थको आपूर्ति सहज गराउन सकेको छैन| प्रत्येक बर्ष जाडो महिनाको सुरुवातसंगै सुरु हुने तेलको अभाव यस बर्ष पनि ज्यूँ का त्यूँ छ | तेलको मुल्यमा भारी वृद्धि पछी पनि नेपाली उपभोक्ताहरु घन्टौ सम्म तेलको लाइनमा बस्न बाध्य छन्| आफ्ना सवारी साधन हुनेहरुलाई आफ्नै साधन घाँडो...