विश्वकै ठुलो परिवार बस्ने ४ तले १०० कोठे घर |
नेपालीमा एउटा उखानै छ नि मर्दका ७ ओटी! तर यहाँ त Chanaले उखानलाई पनि माथ खुवाइदिएका छन् | उनका बारेमा केहि रोचक तथ्यहरु यसप्रकार छन् :
- Ziona Chana आफै पनि यस्तो समुहका नाइके हुन् जसले जति चाहन्छ उति बिहे गर्न पाउनुपर्ने मान्यता राख्छ |
उनले १ बर्षमा १० ओटा सम्म बिबाह गरेका थिए | हाल उनका ३९ श्रीमती छन तर पानी उनले अझै पनि नयाँ श्रीमती खोज्न छोडेका छैनन् |
Ziona Chana आफ्नो परिवारका सम्पूर्ण सदस्यहरुसंगै (१८० पारिवारिक सदस्य +आफु ) १०० कोठे घरमा बस्छन |
उनका ३९ जना श्रीमतीहरु उनीसंग संगै सुत्न तथा सहबास गर्न पालै-पालो प्रक्रिया (Rotation System)को प्रयोग गर्छन |
उनको एक छाकको खानामा ३० वटा सिङ्गै कुखुरा र २२० पाउण्ड चामलको प्रयोग हुन्छ र खान बनाउन उनकी जेठी श्रीमतीको नेतृत्वमा अन्य श्रीमतीहरुले सहयोग गर्छन |
0 comments:
Post a Comment
कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |