Tuesday, August 16, 2011

गुगलले मोटोरोला किन्ने

Smart Phone Zone - Google Buys Motorola: MyFoxDC.com न्युयोर्क, साउन ३१ (रोयटर्स)- गुगल इन्कपोर्रेसनले मोटोरोला मोबिलिटी होल्डिङ्ग इन्कपोर्रेसनलाई १२ अर्ब ५० करोड डलरमा किन्ने भएको छ। गुगलले मोबाइल सफ्टवेयर एन्ड्रोइडको बजार प्रवर्द्धन गर्न र एप्पललगायतका स्मार्टफोनसँग प्रतिस्पर्धा गर्न यो निर्णय गरेको जनाएको छ। गुगलले यसलाई हालसम्मकै ठूलो सम्झौता भनेको छ। यसका लागि गुगलले मोटोरोलालाई प्रतिकित्ता ४० डलर तिनेर्छ। यो मूल्य...

Monday, August 15, 2011

नसुध्रने पागल प्रेमीहरु र नचेत्ने पागल प्रेमिकाहरु

प्रेम यस्तो सम्बन्ध हो जसलाई कसैले पनि अहिलेसम्म सबैलाई चित्तबुझ्दो गरि परिभाषित गर्न सायदै सकेका होलान | प्रेम भन्नाले कस्तो सम्बन्ध बुझिन्छ भनेर पनि परिभाषित गर्न सायदै सम्भव हुन्छ | अहिले प्रेमलाई बुझ्ने युवाजमातले खाली प्रेमी र प्रेमिका बिचको सम्पूर्ण खाले सम्बन्धलाई नै प्रेम मान्छ | तर प्रेमको परिभाषा सिमित र परिभाषित गर्न सकिने खालको...

Monday, August 8, 2011

विश्वकै सबैभन्दा ठुलो परिवार

Zionaका १८० सदस्यीअ परिवारका साथ Ziona  विश्वकै ठुलो परिवार बस्ने ४ तले १०० कोठे घर सामान्यतय: एउटा परिवारमा कति सदस्य हुन्छन?? हजुर हामी १०/१५ वा २०/२५ जनाको संख्यासम्मलाई हामी अनुमान लगाउन सक्छौ | तर के तपाई विश्वाश गर्नु हुन्छ कि कसैको ३९ जना श्रीमती र ९४ जना छोराछोरी छन् भन्दा | अवश्य पनि गर्नुहुन्न तर यो...

Thursday, August 4, 2011

संसारकै सबैभन्दा महँगो पलंग

एउटा पलंगको मूल्य कति सम्म हुन सक्ला?? तपाई बिश्वास पनि गर्नुहुने छैन एउटा पलंग भर्खरै मात्र ४ मिलियन पाउन्डमा बिक्रीको लागि तयार पारिएको छ| जसमा केहि बुट्टाहरु पनि रहेको छ भने यस पलंगलाई विश्रामको लागि विश्वकै महँगो ठाउँको रुपमा उल्लेख गरिएको छ| उक्त पलंगमा १०७ KG (२३६ पाउण्ड) २४ क्यारेट को सुन जडिनुका साथै चेरी लगायत विभिन्न प्रकारका...

Wednesday, August 3, 2011

विश्वकै सबै भन्दा साना उमेरका धुमपानकर्ता

Tong Liangliang नामक ६ बर्षे चाइनिज बालक, जसले १८ महिनाको उमेरदेखि धुम्रपान गर्न सुरु गरेका थिए, अहिलेसम्म संसारकै सानो उमेरका धुम्रपानकर्ता ठहरिएका छन्| संसारमा कुनचाही बाबुआमा यस्ता होलान जो आफ्नो छोरा-छोरीहरुलाई जानाजान कुलतमा फसाउलान? तर ६ बर्षे चिनिया Tong Liangliangलाई धुम्रपान गर्न सिकाउने अरु कोहि नभएर उनकै बाबु हुन् जो धुम्रपान...