Thursday, April 28, 2011

प्रहरीद्वारा पक्राउ गरिएका कुख्यात डन चरीलाई छुटाउन एमाले नेता तथा कार्यकर्ताको लबिंग

चरीलाई छुटाउनकै निम्ति एमाले कार्यकर्ताहरु द्वारा राजमार्ग अवरुद्ध | तस्बिर: कान्तिपुर धादिंगमा १७ करोड रुपैयाँको टेन्डर मिलाएर फर्कने क्रममा पक्राउ परेका कुख्यात डन चरीलाई छुटाउन एमाले नेताहरु लागि पर्न थालेको समाचार प्रकाशमा आएको छ | कुख्यात डन चरीलाई प्रहरीले पक्राउ गरेको विरोधमा प्रधानमन्त्री झलनाथ खनालकै  दलका कार्यकर्ताले...

Thursday, April 14, 2011

नव बर्ष २०६८ को हार्दिक मंगलमय शुभकामना !!! Happy New Year 2068 !!

नयाँ बर्ष २०६८ को उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा सुख, सु-स्वास्थ्य, दिर्घायु, तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौ । यस नयाँ बर्षले सम्पुर्ण प्रत्येक नेपालीको घर घरमा खुसि ल्याओस् । तपाइ कसरि मनाउंदै हुनु हुन्छ त यो नयाँ बर्षलाइ ...

Wednesday, April 6, 2011

१५ करोड रुपैयाँसम्म 'अफर' आएको थियो।, भूमाफियाले स्वर्गद्वारीको स्वामित्वको ११ सय बिघा जग्गा हात पार्ने योजना बनाएछन्।

म इमानदार र निष्ठाप्रति प्रतिबद्व नभएको भए एउटै मुद्दामा १५ करोड रुपैयाँसम्म 'अफर' आएको थियो। त्यसैले यस्ता बिचौलियाले थापेको जालो चिरेर अघि बढ्नुपर्छ। भूमाफियाले कानुनी प्रक्रिया पूरा गरेरै गुठी जग्गा हडप्दै आएका थिए। काठमाडौं महानगरको जग्गा केही रकम जम्मा गरेर रैकरमा परिणत गर्न पाइन्थ्यो। सहरमा गुठीको जग्गा किन्यो, गाउँमा भिरपाखा किनेर गुठी सारेर कौडी मूल्यमा जग्गा हात पार्ने धन्दा वर्षोंदेखि चलिरहेको थियो। विभिन्न प्रपञ्च...