Saturday, November 20, 2010

माओबादीको जंगली व्यवहारका बाबजुद आइछाड्यो बजेट

हिजो नै सहमतिमा बजेट ल्याउने भनिएपनि अन्तिम अवस्थामा माओबादीको बिरोध अनि बजेट प्रस्तुत गर्ने बेलामा भएको जंगली व्यवहारका बाबजुद संसदमार्फत् बजेट जारी गर्न नसकेपछि सरकारले आज राष्ट्रिय योजना आयोगको हलबाट बजेट सार्वजनिक गरेको छ। बजेट जारी हुनु केही समयअघि मात्र राष्ट्रपतिले अध्यादेश जारी गरेपछि त्यसैका आधारमा सरकारले नयाँ बजेट प्रस्तुत गरेको हो। जंगली ब्यबहारको सिकार सरकारका मन्त्रीहरु : १० बर्षसम्म गाउँ-गाउँका बासिन्दाहरुलाई त्राहिमाम...

Wednesday, November 17, 2010

सरकार र सरकारी कार्यालय दुवै Date Expired

नेपालको सरकार र नेपालको सरकारी कर्मचारीको ताल देख्दा लाग्छ जबसम्म यहाँ सबै सरकारी कार्यालयहरुको प्रतिस्पर्धी देखा पर्दैन तब सम्म नेपाली जनताहरुले कहिल्यै गुणस्तरीय सेवा पुन सक्दैनन् | Date Expired बस्तुहरुको बाहुल्यता बढ्दै गएको नेपालमा गुणस्तरीय सेवा खोज्न पनि नहुने पंक्तिकारको ठहर छ | नुन देखि कानुन सम्म Date Expired, यता देखि नेतासम्म Date Expired, नीति देखि राजनीतिसम्म Date Expired(बुढो भो राजनीति), शासन देखि प्रशासनसम्म...