हुन त पैसा देखिपछी महादेवको त त्रिनेत्र भन्छन मानिस त एउटा तुच्छ प्राणी मात्रै हो पैसा देखिपछी नलठ्ठीने त कुरै भएन | त्यै भएर होला अहिले आएर नेपालका सेलेब्रिटीहरु पैसाकै निमित्त र चर्चामा आउनकै निमित्त मात्रै पनि जस्ता सुकै तुच्छ / निच र जस्तो सुकै घृणित कार्य गर्न पछी पर्दैनन् | चाहे त्यो श्रिसा कार्कीको नग्न तस्विरको काण्ड होस् या त केहि...
Saturday, October 30, 2010
Thursday, October 28, 2010
६० 'पोर्नो साइट' नेपालमा बन्द
इन्टरनेट सेवाप्रदायक (आइएसपी) हरूले बुधबार साँझदेखि आ-आफ्नो सर्भरबाट ६० वटा अश्लील साइटको प्रसारण रोकेका छन्। देशभित्रै र बाहिरबाट सञ्चालित ती साइट नेपालभित्र कसैले हेर्न नपाउने व्यवस्था गर्न गृह मन्त्रालय र दूरसञ्चार प्राधिकरणले निर्देशन दिएपछि आइएसपीहरूले यो कदम चालेका हुन्। अब सडक सडकमा आज धरानकी केटि र बिराटनगरको केटाको CD छ भन्दै बेच्नेलाई के गर्ने हुन् कुन्नि | अहिलेसम्म नेपालमा इन्टरनेट चलाउने मानिसहरु त जम्मा जम्मी...
Labels:
ISP,
NTA,
Science and Technology
Saturday, October 16, 2010
दशैं शुभ होस् | शुभकामना दशैंको .....

दशैं २०६७को मंगलमय शुभकामना
बडादशैं संगै सम्पूर्ण नेपालीको घर आँगन र परिवारमा सुख, शान्ति र सम्वृद्धिले बस गरोस तपाईको यो वर्षा मंगलमय होस् | सम्पूर्ण नेपालीहरु स्वस्थ रहुन, ब्यस्त रहुन | बिजय दशमी २०६७को उपलक्ष्यमा यहाँहरु सबैको सु-स्वास्थ्य, सुख, शान्ति र सम्वृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु...
Labels:
Festival
Monday, October 4, 2010
अमृत स्वभाव
मनोज दाहाल
'हिँडेपछिको आनन्द लिन हिँड्नैपर्छ,' ऊ महर्षि भाषा बोल्छ- अनुभवलाई शब्दमा बाँध्न सकिँदैन। तिमी जे अनुभव गर्छौ, त्यही तिम्रो हो।
रमण महर्षि पढिरहेको छु।
उनले भनेका छन्- आफ्नो स्वभाव चिन्नुमै जीवन्तता छ, तिमीले आफ्नो स्वभाव वा भनौं, प्रकृति बिर्स्यौ भने त्यो तिम्रो मृत्यु हो।
सायद उसले पनि रमण महर्षि पढेको छ। वा, हुनसक्छ, उसलाई रमण महर्षि पढिरहनु पर्दैन। उनले जे सिके र संसारलाई सिकाए, त्यो उसले व्यवहारमै लागु गरिरहेको...
Labels:
Celebrity,
Guest Column
Subscribe to:
Posts (Atom)