
पटक पटक विभिन्न कारण देखाउदै पेसी सारे पनि अन्तत: खुमबहादुर खड्का भ्रष्टाचारी नै ठहरिए । हुन त उनि भाग्यमानी नै हुन् । भ्रष्टाचार अभियोग लागेको यत्तिको समयसम्म पनि न बिशेषले न त सर्वोच्च अदालतले नै उनलाई भ्रष्टाचारी ठहर गर्न सकेको थियो । सर्वबिदितै छ खुमबहादुर खड्का कांग्रेसका कुटिल र माहिर खेलाडी हुन् । त्यसैले आफ्नो पावरको दुरुपयोग गर्दै...