
केपी ढुंगाना, काठमाडौं - सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको गोली हानी हत्या भएको छ। शंखमुलस्थित युएन पार्क नजिकै मोटरसाइकलमा आएका दुई जनाले उनीमाथि गोली प्रहार गरेका हुन्। बमको शरीरमा ६ गोली लागेको थियो।
बमका अङ्गरक्षक असई महेश गिरी र उनीहरुसँगै रहेका राम गिरीलाई पनि गोली लागेको छ। उपचारका क्रममा बमको निधन भएको हो। घाइते दुईको उपचार...