Monday, September 26, 2011

शहिद माने हत्या गरिएको मान्छे !

शहिद कस्तो व्यक्तिलाई भन्ने? भनेर हाम्रा राजनीतिकर्मीहरुलाई थाहा छैन कि क्या हो?? कुर्सीमा बस्दैमा जे मन लग्यो त्यहि निर्णय गर्न पाइन्छ? आफ्नो कुर्सि बचाउन हत्या भएको व्यक्तिलाई शहिद घोषणा गर्दा शहिदको सपनाले नासराप्ला र?? शहिद भन्नाले सामान्यतया देशको निम्ति आफ्नो प्राणको आहुति दिनसम्म जस्ता कार्यहरु गर्न पछी नपर्ने व्यक्तिहरुलाई बुझाउछ|...

Wednesday, September 7, 2011

बाबुराम सरकारसंगै प्रचण्ड, वैद्य र पुनको परीक्षाको घडी सुरु

सपथग्रहण लगत्तै मुस्तांग म्याक्स चढेर स्वदेशी उत्पादनलाई बढावा दिने र सरकारी व्यय कम गराउने लक्ष्य लिएका डा.बाबुराम सरकारमा जानेबित्तिकै सबैमा एउटा तरंग पैदा भएको छ| कोहि बाबुरामले केहि गर्छन भन्नेमा आशाबादी छन्, त केहि बाबुरामले चाहेर मात्रै केहि गर्न सक्दैनन् प्रचण्डले गर्न दिदैनन भन्ने तर्क राख्छन, यद्यपी उनले केहि गर्दैनन् उनि...

Thursday, September 1, 2011

रुप बदल्ने घर

शिर्षक पढेर नै तपाईहरु पक्कै पनि अचम्ममा पर्नु भयो होला हैन? किनकि तपाईहरुले केवल रुप बदल्ने प्राणी वा सजीवको बारेमा पनि कमै मात्र पढ्नु भएको वा सुन्नुभएको होला ? तर प्रकृतिलाई चुनौती दिने विज्ञानको सिर्जना गर्ने मानवको अचम्मको चमत्कार नै मान्नुपर्छ Franceको Parisको Georges V Aveस्थित trompe-l’oeil नामकरण गरिएको बिल्डिंगलै यस्तो तरिकाले...