Tuesday, March 29, 2011

S .L.C., चिट, अनि विध्यार्थी सभासद अनि भ्रष्टाचारी नेता तथा मन्त्रिज्यूहरु !!

२/४ दिन अघिसम्म एउटा खबरले मार्केट निकै तातेको पाइयो | खबर थियो लौ अब  S .L.C. आयो रे ! अनि यसपालिको S .L.C.मा चाही चिट चोर्न नदिन र नक्कली परीक्षार्थीलाई परीक्षा दिन बाट बन्चित गराउन निकै कडाई गरिएको छ रे भन्ने हल्ला खुब सुनियो | फेरी हिजो अस्ति भर्खर नयाँ हल्ला सुनियो कुनी कुन पार्टी बाट सभासद बनेकी बिध्यार्थी माननीयज्यूले आफ्नै...

Thursday, March 24, 2011

जय लोडशेडिंग! जय S.L.C.!

यो लोडशेडिंगले आफ्नो ब्लगलाई सहिद बनाउनै लागेको बेलामा फेरी S.L.C. आएछ त्यै भएर लोडशेडिंग पनि दुइ घण्टा घट्यो रे !! हेर त कति जानेका अपराधीकरणका अधिकारी (अपराधि)हरुले पनि बहाना त!! साला हाम्रो देशमा २ घण्टा त अनाबश्यक लोडशेडिंग भैरहेको र'छ नि त नत्र त अपराधीकरणले दुइ घण्टा लोडशेडिंग घटाउन भुत्राको सक्नु !! अझ गफचाही उनीहरुकै ठुलो भन्छन विद्यार्थीको भविष्यलाई मध्यनजर गरेका रे !! यो नेपालको प्राधिकरण त अपराधीकरण नै हो हामीले...