
गाउँले बलदेव- दिदीबहिनीले माइती सम्झिने दिन। दाजुभाइले दिदीबहिनीको महिमा बुझ्ने दिन। तिहार आयो! माइती गाउँको कुकुर पनि प्यारो! धर्मराज यमराज आफ्नी बहिनी यमुनाकहाँ जाँदै छन्। यमुना दाजुको व्यग्र प्रतीक्षामा छिन्। धर्मसंरक्षण गर्दै छिन्, यमुना। दाजुभाइ र दिदीबहिनीको पुनर्मिलन हुँदै छ। पारिवारिक पुनर्मिलन। आत्मीय पुनर्मिलन! आत्मीयता धर्म। प्रेम...