Friday, April 13, 2012

नव बर्ष २०६९ को हार्दिक मंगलमय शुभकामना !!! Happy New Year 2069 !!


नयाँ बर्ष २०६९ को उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा सुख, सु-स्वास्थ्य, दिर्घायु, तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौ । यस नयाँ बर्षले सम्पुर्ण प्रत्येक नेपालीको घर घरमा खुसि ल्याओस् ।

तपाइ कसरि मनाउंदै हुनु हुन्छ त यो नयाँ बर्षलाइ ?
कोहि बाहिर घुम्न गएर मनाउदै हुनु हुन्छ होला, कोहि परिवारसंगै बसेर मनाउदै हुनु हुन्छ होला । यस नयाँ बर्षलाई जहाँ बसेर जसरि मनाउदै हुनुहुन्छ खुसीसाथ मनाउनु होला । र आफु जहासुकै भए पनि यस नयाँ बर्षलाइ बिल्कुलै नयाँ बर्षको रुपमा खुसीसाथ मनाउनु  होला । नेपालीहरु सधै शान्तिसंग बस्न पाउन, नेताहरुमा सत्बुद्धि पलाओस र समयमै संबिधान जारी गराउन सकुन । यहि छ सम्पूर्ण नेपालीहरुमा हाम्रो नववर्ष २०६९ को शुभकामना !

1 comments:

Ramesh said...
April 13, 2012 at 5:49 PM

Thanx & Same 2 u Buddy...

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |