सुत्रहरुको कुरालाइ मान्ने हो भने राजनीतिक पार्टीहरुले राजतन्त्र पुनर्स्थापनाकै लागि संबिधान सभालाई कमाऊ कार्यका लागि उपयोग गरे पनि संबिधान सभा भंग गरेका हुन् । यस कुरालाई बल पुर्याउदै ज्ञानेन्द्र शाहले पत्रकार सम्मेलनमार्फत नै राजतन्त्र नयाँ शक्तिको रुपमा उदाउने घोषणा गरेका छन् ? हजुर संबिधान सभाको अन्त्यपछि देशको हालत र जनताका प्रतिक्रिया बुझ्न पश्चिमाञ्चल क्षेत्रको भ्रमणमा रहेका पुर्व राजा ज्ञानेन्द्र शाहले मुख खोलेका छन् । रुपन्देहीको भैरहवामा पत्रकार सम्मेलनमार्फत पुर्व राजा ज्ञानेन्द्र शाहले नागरिकले नयाँ शक्तिको खोजी गरिरहेको भन्दै नागरिकले चाहे आफु त्यो शक्तिको नेतृत्व गर्न तयार रहेको र नागरिकले चाहे राजसंस्था नयाँ शक्तिको रुपमा उदाउन सक्ने पनि बताएका छन् ।

0 comments:
Post a Comment
कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |