Thursday, December 15, 2011

HSEB Result of Class 11 has been Published

Updated : अन्त्यत: HSEB ले यस बर्ष लिएको कक्षा ११ को नतिजा प्रकाशन गरेको छ | २९ मंग्सिर  २०६८ बिहिबार रातको ९.३० बजे मात्र अनलाइनमा नतिजा प्रकाशित भएको छ |

नतिजाको व्यहोरा यस्तो छ|
REGULAR : 
Appeared : 299827 Pass : 115968 Pass % = 39 %
Exam Withheld - 33 Exam Cancelled : 926 
Non-Regular :
Appeared : 148616 Pass : 59890 pass % = 40 
Exam Withheld : 79 Cancelled : 177


नतिजा यहाँ प्राप्त गर्नुहोस |


Query Your Result
Your Symbol Number :
    Symbol No. Example :- 20013824


उपयुक्त Systemले काम नगरेमा नतिजा हेर्न सहयोगी केहि साइटहरु:
Nepal Telecom
Education Sansar
HSEB Official Webite
Edusanjal


बिहानै प्रकाशित भएको भनी पनि  साँझ HSEB ले लिएको कक्षा ११को परीक्षाको परीक्षाफल रति अबेर ९.३० भन्दा पछिमात्रै वेबसाइटहरुमा प्रकाशित भयो अब यो नतिजा कसका लागि यतिखेर प्रकाशित गरियो केहि अपवाद बाहेक प्राय: सबै विद्यार्थीहरु त सुतिसकेका हुन्छन यतिबेला त्यो पनि जाडोको समयमा | बिहानै देखि नतिजा कुरेर बसेका बिध्यार्थीहरुको भावना माथि खेलवाड गरेको छैन र ?? कतिपय विद्यार्थीहरु त छिनछिनमा इन्टरनेट चलाउन पुग्थे तर तिनीहरुमा निराशा बाहेक कुनै पनि नतिजा हात पर्न सकेनन | हरेक महत्वपुर्ण निर्णयहरु रातमा मात्रै हुने प्रचलनलाई निरन्तरता दिदै HSEB ले पनि विद्यार्थीहरुमा निराशा मात्रै दियो | यो कतिको न्यायसंगत कार्य हो?? के परिक्षा नियन्त्रण कार्यालय वा कुनै पनि सम्बन्धित निकायले यस गर्नु कत्तिको जायज हुन्छ??

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |