Sunday, July 31, 2011

want to earn money online?? Can you really make money online??


All the readers and bloggers, all wants online job and online earning. But is it Possible?? Can everyone earn money online?? Somewhere in countries like Nepal we can see online job training center is it true?? can we earn as much as they says??


Obviously we can earn money online with our blog or websites but not as they(Training centers) says. We can use Google Adsense to earn with our blog/websites. Now recently it has come up the world's image ad company through GUMGUM and Adbrite as the competitors of google but google adsense is most trusted and mostly used online ad. The training centers only teaches about google adsense and submitting you your sites to search engines.......


हजुर हामीले अनलाइनबाट पैसा कमाउन सक्छौ तर पैसाकै लागि ब्लग बनाएर ब्लोग्बता पैसै मात्र कमाउने सोच्नुहुन्छ भने तपाई सफल हुनुहुन्छ भन्ने कुनै ग्यारेन्टी भने हुदैन| नेपालको परिप्रेक्ष्यमा भने १०० रुपैयाको फर्म भरेर Training लिन पाउने गरि विभिन्न Training सेन्टरहरु खुलेका छन् जसले पैसाकै भरमा दुनिया पत्रिकामा बिज्ञापन गर्दै दैनिक सयौं देखि हजारौं डलरको खेति गर्ने सपना देखाउदै सोझा साझाबाट १०००-१०००० सम्म ठग्ने गरेका छन्| केहि कम्पनीहरुले १५ दिने तालिम भन्दै ४ दिन तालिम दिंदै विभिन्न बहाना बनाएर प्रशिक्षार्थीहरुलाई लुट्नुसम्म लुट्ने गर्छन|

मेरा एकजना मित्र पनि कोरियाको भाषा परिक्षा नदिई नदिई त्यै Training लिन जानै लागेको बेलामै मैले सबै Google Adsenseकै बारेमा सिकाउने हो भन्दा नपत्याएर Training लिन गए, भरे हुँदा बिचराको २५०० रुपैया Training सेन्टरले झ्वाम परिदिएछ १५ दिने तालिम भनेर ४ दिनमै तालिम खत्तम अनि मन लागे ओफ्फिचेमै आएर कम गर नत्र घरमै नेट भए घरमै गर्दा पनि हुन्छ भन्दिएछ| अब अहिले मैले पहिलै भनिदिएको थिए नि भन्यो भने आलो घाउमा नुनचुक नछर न भन्छन| त्यसैले तपाई पनि विचार गर्नुस कतै तपाइलाई पनि यसैगरी ठगिदै त छैन?? कतै तपाई पनि ठगिदै हुनुहुन्छ कि ?? बरु यसरि training सेन्टर गैर सिक्नु भन्दा अग्रज blogger तथा adsense सम्बन्धि ज्ञान भएकाहरु संग onlineमा सिक्नु नै राम्रो हुन्छ|

1 comments:

rabin maharjan said...
August 3, 2011 at 8:28 PM

Thanks for such tips...

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |